ककनीको ल्ह्यासो फ्याफुल्ला सामाजिक उद्यमी महिला सहकारी संस्थामा २ दिने सहकारी व्यवस्थापन तालिम सम्पन्न ।

ककनी गाउँपालिका –४, लामाटोल, नुवाकोट अवस्थित ल्हासो फ्याफुल्ला सामाजिक उद्यमी महिला सहकारी संस्थाको आयोजनामा गत शुक्रबार देखी शनिबारसम्म २ दिनको सहकारी व्यवस्थापन तालिम सम्पन्न   भएकोछ । मिति २०६८ सालमा हेफर इन्टरनेशनल नेपालको सहयोगमा ककनी सामुदायिक

रापती समाज काठमाण्डौको आयोजनामा सांस्कृतिक तिज मिलन कार्यक्रमको सम्पन्न ।

काठमाडौं ।   रापती समाज काठमाडौंको  आयोजनामा   शुक्रबार काठमाडौंमा सांस्कृतिक तिज मिलन कार्यक्रम सम्पन्न भएको छ  ।  समाजकी  अध्यक्ष सीमा पुरीको अध्यक्षता  र   समाजका आजीवन सदस्य  एबम नेपाल सरकारको तर्फ बाट थाइल्याण्डका राजदुत धन बहादुर वलीको

बाँकेको शमशेरगञ्जमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु,३०घाइते

दाङ । बाँकेमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ । कोहलपुरको शमशेरगञ्जमा राति ९ बजे भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले

करेन्ट लागेर दाङको लमहीमा एक जनाको मृत्यु

दाङ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । वडा प्रहरी कार्यालय लमहीका अनुसार बिहीवार राती लमही नगरपालिका वडा नम्बर २ श्रीगाउँमा करेन्ट लागेर सोही ठाउँ निवासी ४५ बर्षिया दिलबहादुर चौधरीको मृत्यु भएको

तुलसीपुरमा डीबी गार्मेन्टको सोरुम उद्घाटन,मजदुरका छोराछोरीलाई १५ प्रतिशत छुट

तुलसीपुर । दाङको तुलसीपुरमा डीबी गार्मेन्टको सोरुम उद्घाटन गरिएको छ । विहीबार एक कार्यक्रम गरि तुलसीपुर उपमहानगरपालिका वडा नं.५ स्थित तुलसी बोर्डिङ चोकमा सोरुमको उद्घाटन गरिएको हो । उक्त गार्मेन्ट ८ बर्षदेखि तुलसीपुर बसपार्कबाट सञ्चालनमा