समष्टिगत आर्थिक परिसूचकमा राम्रो सुधार आएको छ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको बताउनुभएको छ। सोमबार दिउँसो सिंहदरबारमा उद्योग–वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अर्थतन्त्रले अझै पनि चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको भएतापनि

दाङको तुलसीपुरमा शसस्त्र सहायक हवल्दारद्वारा गोली हानी आत्महत्या

दाङ । दाङमा एक जना शसस्त्र प्रहरीका सहायक हवल्दार ले आफैले गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ । दाङ तुलसीपुरस्थित कारागार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार ३५ वर्षीय बसन्त केसी ले आफैँलाई

भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र भारतीय राजदूतबीच घोराही-तुलसीपुर अलपत्र ठेक्का तोड्नेबारे छ्लफल

काठमाडौं । भारतीय निर्माण कम्पनीले जिम्मा लिएका तर लामो समय अलपत्र अबस्थामा रहेका योजनाबारे कसरी जाने भन्ने विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र भारतीय राजदूतबीच आज छलफल भएको छ । आइतबार मन्त्री ज्वाला

रास्वपा सांसद डा. ढाकाकुमार श्रेष्ठलाई २४ घण्टे अल्टिमेटम,आफु निर्दोष रहेको श्रेष्ठको दाबी 

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएसंगै ७२ घण्टे अल्टिमेटम सहितको स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। आइतबार कपुरबोट मिडियाले श्रेष्ठ र मेडिकल व्यावसायि

एकल आमाबाट जन्मेका बच्चाको मावलीको थर लेख्ने प्रक्रिया सच्चियो

काठमाडौँ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले केहिदिन अघि मावली थर प्रयोग गरी बच्चाको जन्मदर्ता गरिदिने भन्दै जारी गरेको परिपत्र सच्याएको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक नवराज जैसीका अनुसार ‘मावली थर’ राख्ने