राप्ती राजमार्गको सल्यान खण्डमा काम नगर्ने ठेकेदारलाई कारवाहीको दायरामा ल्याइन्छ : प्रकाश ज्वाला

सल्यान । राप्ती राजमार्ग अन्तर्रगत चोरखोला देखी खौला सम्मको सल्यान खण्डमा पर्ने ८८.४ किलोमिटर सडकको स्तरोन्नतीको काम तत्कालै अघि बढाउनेबारे भएको सर्बपक्षीय बैठकमा आफ्नो ध्यानाकर्षण भएको सरोकारवालाले बताएका छन् । बिहीबार जिल्ला प्रशासन कार्यालयमा संघिय

मितेरी युवा क्लबको आयोजनामा तुलसीपुरमा निशुल्क सुगरको रक्त परिक्षण कार्यक्रम सम्पन्न

तुलसीपुर । दाङको तुलसीपुरमा निशुल्क सुगरको रक्त परिक्षण कार्यक्रम सम्पन्न भएको छ। बुधबार मितेरी क्लबको आयोजना,तुलसीपुर नगर स्वास्थ केन्द्र र नागरिक केयर हस्पिटल प्रा.लि को प्राबिधिक सहयोगमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-५ नयाँ बसपार्कमा सुगरको रक्त

अत्याधिक धुलो उडेको भन्दै स्थानीयद्वारा घोराही–तुलसीपुर सडक २ घन्टा चक्काजाम

तुलसीपुर । घोराही–तुलसीपुर चारलेन निर्माण कार्य अस्त ब्यस्त बनेको र जथाभावी धुलो उडेको भन्दै तुलसीपुरको हात्तीखौवामा आज बिहान साढे १० बजेदेखि १२:३० सम्म सडक चक्काजाम गरिएको छ। स्थानीय शिव भण्डारीका अनुसार काम गर्ने क्रममा नाक

त्रिसिद्देश्वरि राप्ति यातायातको चौथो साधारणसभा फागुन १२ र १३ गते दोघरेमा हुने

दाङ । त्रिसिद्देश्वरि राप्ति यातायात सेवा प्रालिको आज बसेको कर्मचारि सहितको पुर्ण बैठकले फागुनमा साधारणसभा तथा अधिबेशन गर्ने निर्णय गरेको छ । आज प्रालिका अध्यक्ष शुरेस हमालको अध्यक्षतामा बसेको प्रालिको पुर्ण बैठकले फागुन १२ र

रास्वपाद्वारा सरकारबाट बाहिरिने निर्णय,मन्त्रीहरुले आजै राजीनामा दिने

काठमाडौँ । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार आज बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकले केहिबेर अघि उक्त निर्णय गरेको हो । आज पार्टी कार्यालयमा बसेको बैठकले