Logo
३० फाल्गुन २०८२, शनिबार
गणेश डाँगी (गगन)को नयाँ सांगीतिक कोसेली ‘मन बेचेको हु ’ युट्युबमा सार्वजनिक

दाङ । विगत लामो समयदेखि निरन्तर रूपमा नेपाली सांगीतिक क्षेत्रमा चम्किरहेका गणेश डाँगी (गगन)को नयाँ सांगीतिक कोसेली 'मन बेचेको हु ’ सार्वजनिक गरिएको छ। गणेश डाँगीले यसअघि दर्जनौं गीतमा स्वर सहित शब्द संगीत समेत गरिसक्नुभएको छ। गणेश डाँगी गगन नामक युट्युब च्यानल बाट सार्वजनिक भएको गीतमा गोविन्द मधुर आचार्य को स्वर

तुलसीपुर २ मा ४५ दिने आधारभूत ब्युटी पार्लर सिप विकास तालिम सम्पन्न

दाङ । तुल्सिपुर उपमहानगरपालिका मुल आयोजक र वडा न २ को सहकार्यमा भएको उक्त ४५ दिने ब्युटी पार्लर सिप विकास तालिम सम्पन्न भएको छ। उक्त तालीममा झन्डै ३० जना महिलाको सहभागिता रहेको थियो। आजको ४५ दिने ब्युटी पार्लर सिप विकास तालिम समापनका सभा अध्यक्ष वडा न २ का वडा अध्यक्ष

प्रेस सेन्टर तुलसीपुरको आयोजनामा आधारभुत पत्रकारिता तालिम सम्पन्न

दाङ । राष्ट्रियसभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य जगप्रसाद शर्मा (अपार)ले पत्रकारले समाजको ऐना देखाउनु पर्ने बताउनुभएको छ। प्रेस सेन्टर नेपाल तुलसीपुर शाखाले आयोजना गरेको आधारभुत पत्रकारिता तालिम तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजमा सकारात्मक बाटो देखाउने कार्यमा पत्रकारले भूमिका खेल्नु पर्ने बताइनुभएको हो । त्यस अवसरमा बिशिष्ट

घोराहीमा पहिलो पटक क्यारमबोर्ड प्रतियोगिता हुँदै,प्रथम हुनेले ३० हजार जित्ने

दाङ। दाङको घोराहीमा पहिलो पटक क्यारमबोर्ड प्रतियोगिता हुन थालेको छ । खेलकुद क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा साँस्कृतिक मेला–२०८१ अन्तर्गत घोराहीमा क्यारमबोर्ड प्रतियोगिता हुन थालेको हो । ‘खेलकुद र संस्कृति दाङको पहिचान, स्वरोजगारको आधार’ भन्ने नाराका साथ दाङ सोसाइटी क्लबको १६ औं

प्रेस सेन्टर नेपालको नवनिर्वाचित पदाधिकारीको टिमले भेटे स्वर्गीय पत्रकार सुरेश रजकको परिवार

काठमाडौँ । प्रेस सेन्टर नेपालको नवनिर्वाचित पदाधिकारीहरूको टिमले स्वर्गीय पत्रकार सुरेश रजकका परिवारको ३ बुँदे मागमा ऐक्यबद्धता जनाएको छ । सेन्टरका नवनिर्वाचित अध्यक्ष कमल गिरीको नेतृत्वमा बिहीबार बिहान स्वर्गीय पत्रकार रजकको निवास डल्लुमा पुगेर मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्दै परिवारको मागमा ऐक्यबद्धता जनाएको हो । भेटका क्रममा स्वर्गीय

सम्वन्धित समाचारहरु