Logo
३० फाल्गुन २०८२, शनिबार
राप्ती गाउँपालिका शिक्षा क्षेत्रमा लुम्बिनी प्रदेशकै उत्कृष्ट तुलबहादुर कवँर मगर

दाङ । दाङको राप्ती गाउँपालिका शिक्षा क्षेत्रमा लुम्बिनी प्रदेशकै उत्कृष्ट गाउँपालिकाको रूपमा सम्मानित भएको छ। देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको संस्था ‘प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल’ (प्यान) ले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदानका आधारमा राप्तीलाई छनोट गर्दै सम्मान प्रदान गरेको हो। प्यानले शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका उत्कृष्ट पालिका, विद्यालय र प्रधानाध्यापकहरूलाई पुरस्कृत

नेपाल बुद्धिजीवी संगठन दाङको अध्यक्षमा डा.भीमसेन गिरी चयन

दाङ। नेपाल बुद्धिजीवी संगठन दाङको पाँचौं जिल्ला सम्मेलन सम्पन्न भएको छ। जिल्ला अध्यक्ष माधव न्यौपानेको अध्यक्षता र नेकपा (माओवादी केन्द्र) स्थायी समिति सदस्य, प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले डा. भीमसेन गिरीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिमा डा. गिरी अध्यक्ष

गढवा गाउँपालिका गर्‍यो नीति तथा कार्यक्रमबारे सरोकारवालासँग अन्तरक्रिया

गढवा,दाङ । गढवा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम र बजेट तयारीको सन्दर्भमा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम आइतबार गढवामा सम्पन्न गरेको छ। आईतवार पालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा सरोकारवालाहरुबाट आएका सुझावहरुलाई संकलनमा मात्र सिमित होइन कार्यान्वयन गर्न गराउन नागरिकहरुले कार्यक्रममै जोड दिइएको छ। गाउँपालिका अध्यक्ष

निर्मल परियार र माया शेर्पन्जा मगरको नयाँ गित माछी खोलीमा सार्वजनिक

दाङ। विगत लामो समयदेखि निरन्तर रूपमा नेपाली सांगीतिक क्षेत्रमा चम्किरहेका निर्मल परियार र माया शेर्पन्जा मगर को नयाँ सांगीतिक कोसेली  माछी खोलीमा सार्वजनिक गरिएको छ। डिएन जि स्टुडियो नामक युट्युब च्यानल बाट सार्वजनिक भएको गीतमा  निर्मल परियार र माया शेर्पन्जा मगर को स्वर रहेको छ भने एरेन्ज रेकर्ड मिक्सिङ सन्तोष सुनाम ले

दाङको लमही नगरपालिकामा लक्ष्य भन्दा कम राजस्व सङ्कलन

दाङ । लमही नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा करिब साढे पाँच करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को जेठ ६ गतेसम्म पाँच करोड ३१ लाख रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको हो । आर्थिक वर्ष ०८१/०८२ मा लमही नगरपालिकाले १४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको

सम्वन्धित समाचारहरु