© 2022 सर्वाधिकार सुरक्षित onlinesandes.com
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक भोलि बस्ने भएको छ । रास्वपाले जनाए अनुसार केन्द्रीय समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा कात्तिक २४ गते शनिबार (भोलि) बिहान साढे ११ बजे बस्न लागेको हो । (भोलि) हुने बैठकमा आउँदो मंसिर १६ गते हुने स्थानीय तहको उपचुनावमा पार्टीको सहभागिता,पछिल्लो
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कार्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ । सरकारका गलत कमदको बिरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा कार्तिक १० गते खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी कार्यालय पेरिसडाँडामा
तुलसीपुर । दाङको तुलसीपुरमा सर्प महोत्सव हुने भएको छ । आयोजक संस्था 'हामी संरक्षणका लागी काम गर्छौं 'का अनुसार मानव र सर्प बीचको द्धन्द्ध न्यूनिकरण गर्ने र वातावरण सन्तुलन कायम राख्नका लागि सर्पको संरक्षण गर्ने सर्प महोत्सव-२०८१ को उद्देश्य रहेको छ। संस्थाले आज तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर सर्प महोत्सव
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ मा रहेको पशुपति मावि हरीपौरीले अबदेखि गरीब तथा द्वन्दपीडित विद्यार्थी संग कुनै शूल्क नलिने भएको छ । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष खगेन्द्र अधिकारीका अनुसार गरीब, जेहेन्दार,द्वन्दपीडित,पिछडिएको बर्ग एवं वडा कार्यालयको सिफारिशबाट आउने अन्य विद्यार्थीहरुलाई अबदेखि कुनै पनि शूल्क नलिने विद्यालय ब्यबस्थापन समितिले निर्णय
काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको गृहमन्त्रालयले जनाएको छ । ११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी जम्मा २३६ जनाको मृत्यु गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जनाउनु भएको छ। यसैगरी हालसम्म घाइते हुनेहरूको संख्या १६५ पुगेको छ भने अझै १९ जना ब्यपत्ता भएका