© 2022 सर्वाधिकार सुरक्षित onlinesandes.com
दाङ,घोराही।प्रेस सेन्टर नेपाल दाङ जिल्लाको पाँचौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। बिहिवार दाङको घोराहीमा सम्पन्न अधिवेशनले जनक नेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। उक्त अधिवेशन सर्वसहमतिबाट सम्पन्न भएको हो । जसको उपाध्यक्षमा जीवन नेपाली र पुष्पा पौडेल चयन हुनुभएको छ। त्यस्तै सचिवमा दीपक बोहरा, सहसचिवमा गिरिराज नेपाली र सन्तोष
दाङ,घोराही। प्रेस सेन्टर नेपाल घोराही शाखाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । मंगलबार सम्पन्न भएको अधिवेशनले हेमराज परिवर्तनको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । जसको उपाध्यक्ष द्वयमा वर्षा मगर र विष्णु गोराथोकी, सचिवमा सुबिनराज शेर्पाइली, सहसचिवमा द्वय अमृता डाँगी र रमण शर्मा, कोषाध्यक्षमा भिउमन पुनपगर चयन हुनुभएको हो ।यसैगरी
दाङ। लायन्स क्लब अफ दाङ क्यापिटल द्वारा विभिन्न क्षेत्रहरुका ब्यक्तिहरुलाइ स्वागत तथा सम्मान गरिएको छ । केहिदिन अगाडी जापानको ओसाकामा सम्पन्न रेस तेक्वान्दो खेलमा नेपालको तर्फबाट सहभागी भई स्वर्ण पदक ल्याउन सफल मोहन स्वर्णकार, स्टिल ग्रील तथा आल्मुनियम व्यवसायी संघ दाङको अध्यक्ष पदमा निर्वाचित दिपक के.सी, कोषाध्यक्ष पदमा निर्वाचित लालमणि
रोल्पा । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति रोल्पाको छैटौं अधिवेशनले स्मृति रोका को अध्यक्षतामा १७ सदस्य नयाँ कार्यसमिति निर्बिरोध चयन गरेको छ । रोल्पामा आज भएको उक्त अधिवेशनले उपाध्यक्षद्वय जुनिस कुमार विष्ट, दिपक शाह संघर्स , सचिव बुद्धिमान वली, सहसचिव अनिल खत्री,खुमबहादुर सुनार र कोषाध्यक्ष बन्दना घर्तीमगर लाई चयन
दाङ, १३ पुस । दाङको तुलसीपुरमा संचालित दोस्रो ललित स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ को उपाधी हेलो मोबाईल तुलसीपुरले जितेको छ । फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङको आयोजनामा अरनिको खेलमैदान तुलसिपुरमा आज सनिवार सम्पन्न कडा प्रतिस्पर्धा अनि रोमाञ्चक फाइनल खेलमा रुकुम भलिबल लाई २३–२५,२५–२०,२५–१७,२३–२५ र १५–१२ अर्थात ३–२