© 2022 सर्वाधिकार सुरक्षित onlinesandes.com
दाङ । प्रेस चौतारी दाङको अध्यक्षमा सुधासुमन ढकाल निर्विरोध चयन हुनुभएको छ। शनिबार सम्पन्न प्रेस चौतारी दाङको १० औं जिल्ला अधिवेशनले ढकालको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा विमल योगी, महिला उपाध्यक्षमा लक्ष्मी पोख्रेल, सचिवमा निमुसंगम घर्ती, सहसचिवहरूमा सन्तोष खनाल र भ्युमान पुन, कोषाध्यक्षमा
तुलसीपुर । नेकपा (माओवादी केन्द्र) तुलसीपुर उपमहानगर कमिटीको अध्यक्षमा मोहन थापा निर्वाचित हुनुभएको छ । आज सम्पन्न मतदानमा थापाले ३७ मत ल्याएर विजयी हुनुभएको हो । निर्वाचनमा थापाका प्रतिस्पर्धी तुलाराम भण्डारीले १२ मत, घनश्याम डाँगीले ७ र विष्णु चौधरीले ५ मत ल्याउनुभएको थियो। त्यस्तै उपाध्यक्षमा भिम चौधरी, अमर नेपाली‘माइकल’ र इश्वरादेवी
दाङ । नेकपा माओवादी केन्द्र तुलसीपुरको अध्यक्षमा चारजनाको उम्मेदवारी परेको छ । निवर्तमान अध्यक्ष मोहन थापा, निवर्तमान उपाध्यक्ष तुलराम भण्डारी बारुद, विष्णु चौधरी र घनश्याम डाँगीको अध्यक्षमा उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै उपाध्यक्षमा अमर नेपाली माइकल भीम चौधरी र मिनराज ओलीको उम्मेदवारी परेको छ । त्यस्तै महिला
दाङ । इलाका प्रहरी कार्यालय खिलतपुरले मिडवेस्ट प्वाइन्ट एकेडेमी शान्तिनगर – ७ खैरेनी दाङका विद्यार्थीसंग लागूऔषध नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । इलाका प्रहरी कार्यालय खिलतपुर दाङको आयोजना तथा मिड वेस्ट प्वाइन्ट एकेडेमीको सहकार्यमा लागूऔषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम र्याली तथा कोणसभा गरि सम्पन्न गरिएकाे हाे । बढ्दो
दाङ । नेकपा माओवादी केन्द्र घोराही उपमहानगर समिति दाङको अध्यक्षमा खिमबहादुर चौधरी निर्वाचित हुनुभएको छ। जसको उपाध्यक्षमा मने बिश्वकर्मा, दिलकुमारी बुढा र शक्तिराम डाँगी, सचिव बसन्त चौधरी, सहसचिव रेवन्ता पुन र कोषाध्यक्ष सुमन रोका निर्वाचित हुनुभएको छ । दुई दिनसम्म चलेको बन्दसत्रबाट चौधरीको नेतृत्वमा ६८ सदस्यीय नगर समिती सर्वसम्मत भएको