© 2022 सर्वाधिकार सुरक्षित onlinesandes.com
दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बदल्ने कामको अगुवाइ आफुले गर्ने बताउनुभएको छ। ‘हामी अलमल नगरी मिसन २०८४ तर्फ लाग्नु पर्छ, तपाईँहरूको साथ अहयोग चाहिन्छ, देश बदल्ने कामको अगुवाइ गर्ने जिम्मा मेरो हो, कसैले पनि यो अभियानलाई रोक्न सक्दैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो । शोमबार दाङको घोराहीमा आयोजित जनसभालाई सम्बोधन
दाङ । तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा आइतबार गायक रमेशराज भट्टराईको प्रस्तुति हेर्न दर्शकहरू उत्साहित देखिए । ‘बहुला गायक’ भनेर चिनिने भट्टराईले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दा उपस्थित दर्शकहरू रमाए । गायक भट्टराईले ‘बेहुला बनाउँछु, भन्थी बहुला बनाएर गइ’ लगायतका चर्चित गीत गाएर दर्शकलाई झुमाउनुभयो । भट्टराईको ऊर्जाशील प्रस्तुति र
दाङ। नेकपा एमालेकाे आयाेजनामा भाेली हुने बृहत् जनसभाकाे तयारी पूरा भएकाे छ । सभाका लागि मञ्च व्यवस्थापन,स्वंयसेवक परिचालन,माईक तथा साउण्डसिस्टम व्यवस्थापन ,प्रचारप्रसार,यातायात व्यवस्थापन लगायतका काम सम्पन्न भैसकेकाे छ । प्रधानमन्त्री तथा पार्टि अध्यक्ष केपी शर्मा वलीकाे उपस्थितिमा जिल्ला समन्वय समितिकाे मञ्चमा हुने सभामा करिव ५० हजार जनताकाे सहभागिता हुने एमाले
दाङ । तुलसीपुर महोत्सवमा शनिबार चर्चित गायक कृष्ण रेउले र गायिका भूमिका गिरीको दमदार प्रस्तुतिमा पुर्व मन्त्री देखी दर्शकहरु रमाएका छन् । शनिबार आयोजित कार्यक्रममा गायक कृष्ण रेउले र भूमिका गिरीले एकपछि अर्को लोकप्रिय गीत प्रस्तुत गर्दा महोत्सव मञ्चमा रहनुभएका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य,कर्णाली प्रदेशका सहइन्चार्ज एवं
दाङ । तुलसीपुरमा रहेको आचार्यकुलम विद्यालयले प्रथम बार्षिकोत्सव तथा अभिभावक दिबस भब्य रुपमा मनाएको छ । गतवर्ष आजकै दिनदेखि सरस्वती पूजनका साथ अक्षारम्भ शैक्षिक कार्यक्रम सुरु गरेको विद्यायलयले आज(शनिबार) प्रथम बार्षिकोत्सव तथा अभिभावक दिबस मनाएको हो । योगलाई वैदिक संस्कृत र आधुनिक शिक्षासँग जोडेर योग्य र चरित्रवान नागरिकको निर्माण गर्न