Logo
३० फाल्गुन २०८२, शनिबार
सल्यान महोत्सवमा आगलागी पीडितहरूलाई एच.आर.मगरको सहयोग

दाङ । दाङको तुलसीपुरबाट सञ्चालन भइरहेको इगल खबरका प्रबन्धक एच. आर. मगरले आफ्नो जन्मदिनको अवसरमा आगलागी पीडितहरूलाई आर्थिक सहयोग गर्नुभएको छ । सल्यानमा जारी दोस्रो वृहत सल्यान महोत्सव स्टल आगलागी पीडितहरूलाई आफ्नो जन्मदिनको अवसरमा नगद ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको हो। आगलागीबाट करोडौँको क्षति हुँदा व्यवसायीहरू पीडामा

तुलसीपुर २ मा वडा अध्यक्ष कप खेलकुद सम्पन्न

तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ को आयोजनामा वडा अध्यक्ष कप खेलकुद सम्पन्न भएको छ। यहि फागुन ६ गते देखि ८ गते सम्म सन्चालन भएको वडा कप खेलकुद प्रतियोगिता वडा अध्यक्ष भिम योगीको अध्यक्षता तथा नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता उक्त कार्यक्रम सम्पन्न भएको हो। वडा नम्वर ११ अध्यक्ष

तुलसीपुर महोत्सवमा टिकट किन्दा एनसिएल सिम सित्तैमा

दाङ । दाङको तुलसीपुरमा दोस्रो तुलसीपुर महोत्सव जारी छ । फागुन १ गतेदेखि शुरु भएको महोत्सवको सातौँ दिनसम्म दर्शकको भिडभाड अत्याधिक देखिएको छ । महोत्सवमा दिनप्रतिदिन दर्शकको उपस्थिति बढ्दै गएको अवस्थामा दर्शकले थप सेवा पाउने भएका छन् । महोत्सव मूल आयोजक समितिका संयोजक तथा चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले

पुष्कल शर्माले गित गाउँदा तुलसीपुर महोत्सव आज ‘हाउसफुल’

दाङ । तुलसीपुर महोत्सवमा आज दर्शकको अत्यधिक उपस्थिति देखिएको छ। आयोजक तुलसीपुर चेम्बर अफ कमर्सका अनुसार महोत्सव ‘हाउसफुल’ भएको छ। आजको विशेष सांगीतिक कार्यक्रममा लोकप्रिय गायक पुष्कल शर्माले आफ्नो प्रस्तुति दिदा महोत्सव स्थल भरिएको थियो।गाएक शर्माले ‘आउँछौ आउदिनौं’,‘तिम्रो थर मेरो थर’, ‘मुटु जलाइ जलाइ’,‘मलामि’ जस्ता चर्चित गीतहरू गाउँदा दर्शकहरूले अपार

तुलसीपुर महोत्सवमा शक्तिकप र एलिनाले गाउँदा दर्शकको अपार माया

दाङ । दाङको तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा आज चर्चित गायिका एलिना चौहान र लोकप्रिय गाएक शक्तिकप चन्दको प्रस्तुतिमा उल्लेख्य दर्शक उपस्थित भएका छन् । चौहान र शक्तिकप चन्दले आफ्नो लोकप्रिय गीतहरू प्रस्तुत गर्दा दर्शकहरु नाच्दै गाउँदै अपार साथ दिएका थिए। एलिनाले ‘धोकेबाज हौ तिमी’, ‘दुश्मन हेरेको हेरेइ’, ‘मिनिरल वाटर’

सम्वन्धित समाचारहरु