Logo
३० फाल्गुन २०८२, शनिबार
तुलसीपुरमा जस्मिन मसलाको लक्की ड्र पुरस्कार वितरण

दाङ । धनगढीमा सम्पन्न जस्मिन मसलाको लक्की ड्र पुरस्कार मंगलबार तुलसीपुरमा वितरण गरिएको छ। गत चैत ९ गते लक्की ड्र गरेर छानिएका व्यवसायीहरूलाई प्रदान गरिएको छ। प्रथम पुरस्कार प्राप्त गर्ने तुलसीपुरकाे ढकाल स्टोरले ४३ इन्चको टिभी प्राप्त गरेको छ । यस्तै तृतीय पुरस्कार खड्का किराना पसलले प्राप्त गरेको कम्पनीका प्रतिनिधि

सयपत्री दोहोरी घरको आयोजनामा तुलसीपुरमा रक्तदान कार्यक्रम सम्पन्न

तुलसीपुर ।सयपत्री दोहोरी घरको आयोजनामा तुलसीपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार तुलसीपुरमा नेपाल रेड क्रसको भवनमा आयोजित एक कार्यक्रममा सयपत्री दोहोरी घरका सञ्चालक दिपक ओलीको अध्यक्षता,प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशका सचिव तिलकराज ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले रक्तदान गर्नुभएको थियो। सयपत्री दोहोरी घरले मनोरञ्जन मात्र दिने नभई

दाङको राप्ती बबई क्याम्पसमा नेविसंघका प्रमोद भण्डारीको प्यानल विजयी

दाङ । दाङको राप्ती बबई क्याम्पस, तुलसीपुरमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानल विजयी भएको छ। मंगलबार सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार, नेविसंघका उम्मेदवारहरूले विजय प्राप्त गरेका हुन्। ३ हजार ३ सय मतदाता रहेको क्याम्पसमा १,४१७ मत खसेको थियो।मतपरिणाम अनुसार, संयुक्त विद्यार्थी समूहलाई पछि पार्दै नेविसंघका

तुलसीपुर खानेपानीको अध्यक्षमा भण्डारी,सचीवमा  भुसाल,कोषाध्यक्षमा थापा निर्वाचित

दाङ । दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा सचीव बाहेक अन्य सबै पदमा नेपाली काँग्रेसले समर्थन गरेको एमकान्त भण्डारी नेतृत्वको लोकतान्त्रिक प्यानलका उम्मेदवार निर्बाचित हुनुभएको छ। निर्वाचन समितिका संयोजक प्रदिप कुमार धिताललका अनुसार अन्तिम मतपरिणाममा अध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसका यमकान्त भण्डारीले २९६९ मत ल्याएर निर्वाचित हुनुभएको छ ।

कर्ण वली भन्नुहुन्छ : ‘खानेपानी सबैले पाउनुपर्छ,संस्था ब्यक्तिले हैन सिस्टमले चल्छ ‘

दाङ।तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कोषाध्यक्ष पदमा कर्णबहादुर वली प्रतिष्पर्धामा हुनुहुुन्छ । लामो समय शिक्षण पेशा पछिल्लो समय सामाजिक क्षेत्रमा खटिनुभएका कर्ण बहादुर वलीले यसपटक तुलसीपुर खानेपानीको नेतृत्वमा आएर खानेपानीका धारा तुलसीपुरका सबै घरमा जडान गर्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिनु भएको छ  । २०२४ साल पुस २ मा सल्यान जिल्ला

सम्वन्धित समाचारहरु