कपिलवस्तुको शिवराज सुरही खोलामा भएको बस दुर्घटनामा १० जनाको मृत्यु

कपिलवस्तु।कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा बुधवार १ बजे मध्यरातमा भएको बस दुर्घटनामा १० जानाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक अनिश भण्डारीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत महेन्द्रनगरबाट काठमाण्डौ तर्फ

तुलसीपुर महोत्सवमा आज चर्चित गायिका ज्योति मगर संगै खुमन अधिकारी आउँदै

दाङ । दाङको तुलसीपुमा जारी ‘तुलसीपुर महोत्सव २०८० ’ मा आज बुधबार चर्चित लोकदोहोरी गायिका ज्योति मगर आउनुहुने भएको छ । आज ज्योति मगरसँगै लोकप्रिय गायक खुमन अधिकारी,देबेन्द्र बस्नेत,गायक नविन वली,डान्सर निशु शेर्पालि,लगायत स्थानीय कलाकारहरुको

वाईसीएल नेपालद्वारा आयोजित ‘डिजिटल वक्तृत्वकला’जित्ने प्रतियोगीलाई पुरस्कार वितरण

काठमाडौँ। योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालद्वारा आयोजित ‘डिजिटल वक्तृत्वकला’ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेको छ । जसअनुसार सल्यान बागचौर नगरपालिका -७ निवासी निरुता ओलीले सर्वाधिक रुचाइएको (पब्लिक च्वाइस) आधारमा १० हजार पुरस्कार प्रदान गरिएको थियो

तुलसीपुर खानेपानीका पूर्वअध्यक्ष खेमराज वली सहित पाँच जना माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । दाङबाट पाँच जना प्रभावशाली ब्यक्तीहरु माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ। विप्लव निकट नेकपाका पुर्व  नेता तथा तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका निबर्तमान अध्यक्ष खेमराज वली, सोही पार्टीमा लामो समय महत्त्वपूर्ण जिम्मेवारीमा काम

नेपाल औषधि व्यवसायी संघ दाङको अध्यक्षमा बिष्णु प्रसाद पौडेल चयन

दाङ । नेपाल औषधि व्यवसायी संघ दाङ जिल्ला शाखाको दोस्रो अधिवेशनले बिष्णु प्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार दाङको घोराहीमा सम्पन्न दाङ शाखाको दोस्रो जिल्ला अधिवेशनले पौडेलको नेतृत्वमा १३ सदस्यीय नयाँ