लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा

दाङ। लुम्बिनी प्रदेश सरकारले सोमवार लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । सरकारले छठ पर्वको समापनको अवसरमा ती जिल्लामा  सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक

लुम्बिनी सरकारद्वारा भूकम्प प्रभावितलाई डेढ करोड रुपैयाँ सहयोग गर्ने घोषणा

तुलसीपुर । गएराति गएको भूकम्प प्रभावित क्षेत्रका लागि लुम्बिनी प्रदेश सरकारले डेढ करोड रुपैयाँ सहयोग गर्ने निर्णय  गरेको छ। शनिबार दाङ तुलसीपुरमा बसेको प्रदेश सरकारको बैठकले डेढ करोड सहयोग गर्ने निर्णय गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर

सरकारले बनायो इमरजेन्सी टेलिकम्युनिकेशन क्लष्टर सक्रिय

काठमाडौं । सरकारले भूकम्प प्रभावित क्षेत्रको सूचना तथा सञ्चार प्रणालीलाई व्यवस्थित बनाउन सञ्चार मन्त्रालयमा रहेको इमरजेन्सी टेलिकम्युनिकेशन क्लष्टर (इटीसी)लाई सक्रिय बनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री Rekha Sharma को आह्वानमा सञ्चार तथा सूचना प्रविधि

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या १३७ पुग्यो

दाङ । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या १ सय ३७ पुगेको छ । दिउँसो १ बजेको अपडेट अनुसार जाजरकोटमा मात्र ६९ महिला र ३०

सरकारी कार्यालय खुल्ने समय घटाइयो,भोलिदेखि  ४ बजेसम्म मात्र खुल्ने

काठमाडौं । देशभरका सबै सरकारी कार्यालय भोलि ९बिहीबार० देखि अपराह्न ४ बजेसम्म मात्र खुल्ने भएको छ। सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म नेपाल राज्यभरका सबै सरकारी कार्यालय बिहान १० बजेदेखि