दाङमा राष्ट्रिय स्तरको अभिनय प्रतियोगिता हुने

दाङ।दाङमा राष्ट्रिय स्तरको अभिनय प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा १८ वर्ष मुनिका बालबालिका सहभागी हुन सक्ने छन् । बालकलाकार उत्पादन तथा चलचित्र प्रवर्द्धनका लागि कार्यक्रमको आयोजना गरिएको चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीले

दाङको हापुरमा आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

दाङ । दाङमा आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। शनिबार आज घोराही उपमहानगरपालिका वड नम्बर-१२ मा रहेको सनराईज बोर्डिङ स्कुल हापुरमा एक कार्यक्रमका बिच सचेततामुलक कार्यक्रम सम्पन्न भएको हो। समुदाय प्रहरी

मन्त्री ज्वालाद्वारा नागढुङ्गा सुरुङमार्गको अनुगमन

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नागढुङ्गा सुरुङमार्गको अनुगमन गर्नुभएको छ । शुक्रबार मन्त्री ज्वाला सहित विश्व बैंकका उच्च अधिकारीसहितको टोलीले नागढुङ्गा–मुग्लिन सडक विस्तार आयोजनाको कामको प्रगति समेत स्थलगत अनुगमन गरेको मन्त्री ज्वालाको सचिवालयले

निलकण्ठ नगरपालिकामा ३ दिने सहकारी अभिमुखीकरण तालिम सम्पन्न

काठमाडौं । "सम्बृद्ध निलकण्ठ नगरको आधार : कृषी पर्यटन उद्यमशीलता सहितको पूर्वाधार"  भन्ने मूल नाराका साथ निलकण्ठ नगरपालिका को आयोजना एवं इन्नोभेटिभ सोलुसन एण्ड रिसर्च सेन्टरको प्राबिधिक सहयोगमा यहि जेठ २ गते देखि ४ गते

आईडियल सहकारीका गणेश कुमार आश राष्ट्रिय सहकारी बैंक, राजविराजको संयोजकमा मनोनित

काठमाडौं : राजविराज स्थित आईडियल सहकारी संस्थाका अध्यक्ष गणेश कुमार आश राष्ट्रिय सहकारी बैंक लिमिटेड, राजविराज शाखाको संयोजकमा मनोनित  हुनु भएको छ । बैंकको  सञ्चालक समितिको बैठकले आशलाई राजविराज  शाखा समन्वय उपसमितिको संयोजकमा मनोनित गरेको