२५ लाखको सीमामा महासंघको आपत्ति, सहकारी संरक्षणको लागि सरकारसँग १० अर्ब सहुलियतपूर्ण कर्जा माग

काठमाडौं : राष्ट्रिय सहकारी महासंघ, नेपालले सरकारले सहकारीमा लागु गर्न थालेको २५ लाखको बचतको सीमा प्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ  बिहीबार महासंघको कार्यालय, ललितपुरमा पत्रकार सम्मेलन गर्दै महासंघले बचतको रिक्सलाई देखाउँदै सरकारले सहकारीको बचतको

देशको आर्थिक समृद्धिमा सरकार प्रतिबद्ध : उपप्रधानमन्त्री श्रेष्ठ

सुर्खेत । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले नारायणकाजी श्रेष्ठले सामाजिक न्याय सहितको आर्थिक समृद्धिमा सरकार प्रतिबद्ध भएको बताउनु भएको छ। बिहीबार आज सुदूरपश्चिम जानेक्रममा सुर्खेत आउनु भएका उपप्रधान एवम् भौतिक पूर्वाधार

सुरु भयो सीता एयरको दाङ-काठमाडौं व्यवसायिक उडान

दाङ। बुधबारबाट निजी वायुसेवा सीता एयरले दाङको टरिगाउँ विमानस्थलमा व्यवसायिक उडान सुरु गरेको छ। माघमा परीक्षण उडान गरेको सीताले आजबाट हप्ताको तीनवटा उडान गर्ने जनाएको छ। सिता एयरका तुलसीपुर प्रमुख बिनोद मिश्रका अनुसार नागरिक उड्डयन

मानवअधिकार आयोगलाई बलियो बनाउँछौँ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नो कार्यकालमा राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने बताउनुभएको छ। बुधबार दिउँसो राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरूसँग सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो।बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “नेपालको

माओवादी केन्द्र तुलसीपुरले दीप प्रज्वलन गरि मनायो २८ औं जनयुद्ध दिवस

तुलसीपुर । नेकपा माओवादी केन्द्र तुलसीपुर नगर कमिटीले सोमबार साँझ तुलसीपुरमा दीप प्रज्वलन गरि २८औं जनयुद्ध दिवस मनाएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार शेशुराम भण्डारीले जनयुद्धमा ज्यान गुमाउने सहिदहरुप्रति हार्दिक श्रद्वासुमन