© 2022 सर्वाधिकार सुरक्षित onlinesandes.com
दाङ । तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवको १४ औं दिन आज बुधबार दर्शकहरूको अभूतपूर्व भीड देखिएको छ । चर्चित लोकदोहोरी गायिका ज्योति मगर र गायक टंक तिमिल्सिनाको दमदार प्रस्तुतीले माहोल झन् उत्साहपूर्ण बनायो । महोत्सव मूल आयोजक समितिका अनुसार बुधबार करिब ३५ हजार दर्शक सहभागी भएका थिए । महोत्सवमा आज
तुलसीपुर । दाङको तुलसीपुरमा पानी खुवाउने क्रममा गोरुले हान्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ जमेरा निवासी ७१ बर्षीय गहचा चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य राणाले जानकारी दिनुभयो । प्रहरीका अनुसार चौधरीलाई मंगलबार साँझ पौने ५ बजेतिर गोरुले हान्दा
१९ न. बाहिनी तुलसीपुर र रणसिंह दल घोराहीको आयोजना बृहत फोटो प्रदर्शनी दाङ । सेना दिवस र शिवरात्रीको पुर्व-सन्ध्यामा १९ न. बाहिनी तुलसीपुर र रणसिंह दल घोराहि दाङको आयोजना रहेको बृहत फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ। मिड वेस्ट प्वाइन्ट एकेडेमी दाङ लगायत थुप्रै विद्यालयको संलग्नता रहेको थियो। उक्त प्रदर्शनीमा
दाङ, १४ फागुन । तुलसीपुरमा जारी ‘दोस्रो तुलसीपुर महोत्सव’ मा आज १४ औँ दिनमा चर्चित गायिका तथा मोडल ज्योति मगर आउनुहुने भएको छ । ज्योतिको प्रस्तुतिमा आज महोल रोमाञ्चक बन्ने देखिएको छ । महोत्सवमा आज दर्शकको संख्या पनि खचाखच हुने अनुमान गरिएको छ । साँस्कृतिक संयोजक सन्तोष खड्काका अनुसार आज
तुलसीपुर । तुलसीपुरमा दोस्रो तुलसीपुर महोत्सव जारी छ । दिनप्रतिदिन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिले महोत्सवको रौनकता बढ्दै गएको छ । महोत्सवको आज १३ औँ दिन पनि चर्चित लोक गायक बद्री पंगेनीको प्रस्तुतीले दर्शकहरु रमाएका छन् । पंगेनीको प्रस्तुतीले महोत्सवमा दर्शकको रुवावासी चल्थ्यो । तर आज उहाँको प्रस्तुतीमा दर्शकहरु छमछमती