© 2022 सर्वाधिकार सुरक्षित onlinesandes.com
तुलसीपुर । तुलसीपुर खानेपानीको निर्वाचनमा नेकपा(माओवादी केन्द्र)सहित ७ राजनीतिक दलको गठबन्धन हुने भएको छ । माओवादी केन्द्रलाई राष्ट्रिय जनमोर्चा, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी , नेकपा विप्लव, नेकपा क्रान्तिकारी र नेपाल समाजवादी पार्टी रहेका छन् । माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवारका रुपमा अघि सारिएका सिताराम शर्मालाई नै अध्यक्षमा सघाउने सहमति
कैलाली, २० फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको नेतृत्व र लाखौं जनताको रगत पसिनाबाट प्राप्त राजनीतिक अधिकारको रक्षा, प्रयोग र विकास गर्ने जिम्मेवारी पनि माओवादीकै भएको बताउनु भएको छ। कैलालीको टीकापुरमा आजदेखि सुरु भएको थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो
दाङ । चौधरी ग्रुप अन्तर्गत सिजि फुड्स प्रालिले 'कुईक हट एण्ड स्पाईसी 'चाउचाउ नेपाली बजारमा ल्याएको छ। सिजि फुड्स प्रालिले द्वारा संचालित वाईवाईले कुईक हट एण्ड स्पाईसी नुडलस बजारमा लन्च गरेको हो | सोही अवसरमा हाल यो चाउचाउको तुलसीपुरको विभिन्न मुख्य ठाउँहरु बाहिनी चोक , बि.पि चोक , बिरेन्द्र चोक
तुलसीपुर । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा माओवादी केन्द्रले सीताराम शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने भएको छ । पार्टीको शुक्रबार बसेको बैठकले शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पार्टीका सचिब शसिकिरण ढकालका अनुसार हालका उपाध्यक्ष समेत रहेका शर्मालाई पार्टीले सर्वसम्मत रुपमा उम्मेदवारकालागि अघि सारेको हो । शर्माले तुलसीपुर खानेपानीमा
सल्यान । सल्यानको बागचौरमा सरकार, प्रतिपक्ष र सडक आन्दोलनमा रहेका चार राजनीतिक दलहरूले संयुक्त रूपमा सहिदहरूको सम्मान गरेका छन्। बागचौरस्थित सहिद गेटमा रहेका तीन सहिदहरूको सालिकमा माल्यार्पण गर्दै उनीहरूले बलिदान दिवसको अवसरमा संयुक्त कार्यक्रम सम्पन्न गरेका हुन्। सहिद हेमराज केसी, खिम बहादुर डिसी, र धन बहादुर थापाको सालिकमा माल्यार्पणपछि आयोजित संयुक्त कार्यक्रममा