काठमाडाैं ।नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकारविरुद्ध पछिल्लो समय घेराबन्दी भइरहेको बताउनुभएको छ । केहिदिन यता एमालेविरुद्ध लगातार भइरहेको घेराबन्दीको नेतृत्व प्रचण्ड गरेको आरोप लगाउनुभएको छ।
आफ्नो राजनीतिक प्रतिवेदनमा समेत ओलीले प्रचण्डले सधैं दाउपेचको राजनीति गर्ने गरेको आरोप लगाए पनि त्यो धेरै दिगो नहुने बताउनुभयो । समृद्ध नेपाल खुशी नेपाली बनाउने आफ्नो मिसनमा आफु सचेत भएको प्रधानमन्त्रीको भनाइ रहेको एमालेका एक केन्द्रिय सदस्यले बताउनुभयो ।