दाङ। प्रचण्डलाई आफ्नै सहयोगीबाट असहयोग भएको स्रोतले जनाएको छ।
पार्टी भित्र रहेको तिन लाईन शक्ति संघर्सको लडाइँले यसको स्वतन्त्र पुस्टि हुन नसकेको बलियो प्रमाण फेला परेको छ।यसको असर सरकार फेरबदल हुन सक्ने खतरा भएको स्रोतले दाबी गरेको छ । सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक दुई दिन यता काठमाडौँमा जारी रहनु र बिप्लब संगको पार्टी एकताको चर्चाले केहि भैरहेको बलियो आधार भएको स्रोतले जनाएको छ ।तस्बिर साभार:फेसबुक