Logo
२९ मंसिर २०८२, सोमबार
तुलसीपुर नगर जेसिजको बर्ष२०२४ को अध्यक्षमा पूर्ण विक्रम डाँगी चयन

तुलसीपुर । तुलसीपुर नगर जेसिजको अध्यक्षमा पूर्ण विक्रम डाँगीलाई चयन हुनुभएको छ । जेसिजको बर्ष २०२४ कालागि गोरखा मोडेल कलेज प्रमुख डाँगीलाई जेसिजको अध्यक्षमा चयन गरिएको हो । जेसिजको बर्ष २०२४ को कार्यकारिणी उपाध्यक्षमा सुरज

जनता केबुलको तुलसीपुरमा इलेक्ट्रीसीयन भेटघाट कार्यक्रम सम्पन्न

तुलसीपुर । जनता केबुलले दाङको तुलसीपुरमा इलेक्ट्रीसीयन भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। जनता केबुलको तुलसीपुरको आधिकारिक बिक्रेता कपिल ट्रेडर्सको आयोजनामा आज (शनिवार) गणेशपुर पार्कमा एक साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरी डिलर,बिक्रेता तथा इलेक्ट्रीसीयन भेटघाट कार्यक्रम

शान्तिनगर गाउँपालिकाद्वारा प्रमुख प्रशासकिय अधिकृत मल्ललाई स्वागत

दाङ । प्युठानबाट सरुवा भइ शान्तिनगर गाउँपालिकामा आउनु भएका प्रमुख प्रशासकिय अधिकृत भीष्म कुमार मल्लले कर्मचारी र जनप्रतिनिधिहरुको सम्बन्ध नङ र मासुको जस्तो हुनपर्ने अन्यथा दुरी टाढा वनाएर गएमा गन्तव्यमा पुग्न नसकिने बताउनु भएको छ

भोली एमाले अध्यक्ष केपी ओली सल्यानको सल्लीबजार आउने

सल्यान । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि मंगलवार सल्यानको बनगाड कुपण्डे नगरपालिका- १ सल्लीबजारमा आउने हुनु भएको छ । एमालेले सुरु गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि सम्बन्ध स्थानीय सन्देश रास्ट्रिय मध्यपहाडी लोकमार्ग संकल्प

तुलसीपुरमा अन्य पार्टी त्यागेर एक सय ८५ जना माओवादी केन्द्रमा प्रवेश

दाङ । दाङको तुलसीपुरमा अन्य पार्टी त्यागेर निर्मल परियारको नेतृत्वमा एक सय ८५ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । तुलसीपुर बसपार्क स्थित सम्झना टोलमा आईतबार भएको कार्यक्रमबाट एमाले,काँग्रेसलगायतका पार्टी परित्याग गरि माओवादी केन्द्रमा समाहित