Logo
२९ मंसिर २०८२, सोमबार
दाङ बिद्युतीय ब्यवसायी संघमा डुल्लुराम पोख्रेलको अध्यक्षताम ११ सदस्यीय समिति चयन

तुलसीपुर ।दाङ बिद्युतीय ब्यवसायी संघको तेस्रो साधारणसभा तथा दोस्रो अधिबेशन सम्पन्न भएको छ। शनिबार तुलसीपुरमा दाङ बिद्युतीय ब्यवसायी संघका अध्यक्ष डुल्लुराम पोख्रेलको अध्यक्षता एवंम नेपाल बिद्युतीय ब्यवसायी महासंघका का अध्यक्ष तथा रेशम प्रसाद देवकोटाको प्रमुख