सबैखाले फोहोर निर्मूल पार्छौं: प्रधानमन्त्री प्रचण्ड 

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सबैखाले फोहोर व्यवस्थापन र निर्मूल गर्न सरकार दृढतापूर्वक अगाडि बढेको बताउनुभएको छ।शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित फोहोरमैला व्यवस्थापन सम्बन्धी बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो ।

शरणार्थी प्रकरणको सबै नेक्ससलाई कारबाहीको दायरामा ल्याउँछौँ: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै नेक्ससलाई कारबाहीको दायरमा ल्याइने बताउनुभएको छ । बिहीबार आफूसँग भेट गर्न आएका नेकपा एसका नेता तथा

विषादी सेवनबाट सल्यानमा एक बालकको मृत्यु

सल्यान।सल्यानको बागचौरमा विषादी सेवन गर्दा एक १२ वर्षीय बालकको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बागचौर नगरपालिका-४ लौराबाङ निवासी १२ वर्षीय रबिन पुनको विषादी सेवनबाट मृत्यु भएको हो । आमा र दाईसँग बारीमा

बंगलाचुलीमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा स्थानियको उल्लेख्य सहभागीता

कमिरेचौर,दाङ।बंगलाचुली गाउँपालिका वडा नम्वर एकमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका लागि छनौट भएको योजनामा स्थानियको उत्तसाहजनक सहभागिता रहेको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममाको लागि फारम भरेका स्थानियहरु अहिले दैनिक ज्यालामा योजना सम्पन्न गर्नका लागि सहभागि भएका हुन्

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई विश्वासको मत प्राप्त

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाउनुभएको छ । आज मंगलबार लुम्बिनी प्रदेशसभामा भएको मत बिभाजनमा चाैधरीका पक्षमा ५३ र विपक्षमा २९ मत परेको थियो भने राप्रपाले कतै पनि मत नदिने