नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति लुम्बिनीको अध्यक्षमा रुद्रमणी पौडेल चयन

फागुन।नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति लुम्बिनी प्रदेशको अध्यक्षमा दाङका रुद्रमणी पौडेल चयन हुनुभएको छ । शनिबार लुम्बिनी प्रदेश राप्ती उपत्यका देउखुरीमा सम्पन्न  संगठनको दोस्रो अधिवेशनबाट पौडेल अध्यक्षमा चयन हुनुभएको हो । संगठनको प्रदेश उपाध्यक्षमा भोजबहादुर

कमलविनायक-नगरकोट सडक नबन्नुमा ठेकेदार लापरबाही,अब छोडिदैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं।ठेकेदारको उपेक्षाको कारण कमलविनायक-नगरकोट सडक मर्मत समयमै बन्न नसकेको भन्दै उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले अब नसहने बताउनु भएको छ । बिहिवार कमलविनायक -नगरकोट सडकको स्थलगत निरीक्षणमा जानुभएका श्रेष्ठले अरु कारणले

नेपालमा हुने अन्तर्राष्ट्रिय फिल्म फेस्टिभललाई सघाउन सरकार तयार छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फिल्म फेस्टिभललाई सघाउन सरकार तयार रहेको बताउनु भएको छ। बुधबार नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का प्रतिनिधिहरुलाई बालुवाटारमा भेट्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा धेरैभन्दा धेरै फिल्म महोत्सव आयोजना हुँदा राम्रो हुने