राप्ती राजमार्गको दाङ–सल्यान सडक दैनिक ८ घण्टा बन्द हुने

दाङ । सडक स्तरोन्नती हुन थालेपछि दाङ–सल्यान राप्ती राजमार्ग दैनिक ८ घण्टा बन्द हुने भएको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडक खण्डको राम्री देखि कपुरकोट सडकखण्डमा ब्याक कटिङको काम हुने भएकोले सोमबारदेखि बैशाख १६

नेकपा एमाले सल्यानको अध्यक्षमा भिमबहादुर सेन विजयी

दाङ । नेकपा (एमाले) सल्यानको अधयक्षमा भिमबहादुर सेन विजयी हुनुभएको छ । प्रतिस्पर्धी कुलबहादुर गिरीलाई ४३ मतले पछि पार्दै सेन अध्यक्षमा निर्वाचित हुनुभएको हो। पदाधिकारीमा सेनको प्यानल नै निर्वाचित भएको छ । उपाध्यक्षमा १९३ मतका

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीद्वारा पदबाट राजीनामा

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिनुभएको छ । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले मुख्यमन्त्री पदबाट राजनीनामा दिनुभएको हो । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले चैत

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु

दाङ। दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा युरोलोजी सेवालाई थप प्रभाबकारी बनाउन नयाँ अत्याधुनिक मेसिन जडान गरिएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अनुदानकोरुपमा सहयोगस्वरुप प्रतिष्ठानलाई अहिलेको नयाँ प्रविधिकोरुपमा थुलियम् मेसिन प्रदान गरेको हो । लुम्बिनी प्रदेशका