लुम्बिनीमा लाइसेन्सको ट्रायल दिंदा स्वेच्छाले सवारी साधन प्रयोग गर्ने नियम बन्छ : मन्त्री थापा

दाङ । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापा (रोज राणा)ले सवारी चालक अनुमति पत्रका लागि ट्रायल दिँदा ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्नुपर्ने नियम हटाउन निर्देशन दिनुभएको छ। बुधबार दाङ देउखुरीको मसुरियास्थित मन्त्रालयको