तुलसीपुरको अरनिको मैदानमा नयाँ बर्ष २०८० विशेष सांस्कृतिक कार्यक्रम हुने

तुलसीपुर । दाङको तुलसीपुरमा नयाँ वर्ष २०८० सालको अवसरमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । मितेरी युवा क्लव तुलसीपुरको आयोजनामा उक्त कार्यक्रम सञ्चालन हुन लागेको शनिवार पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । स्थानीय स्तरमा लुकेर