पेट्रोल डिजेलको मुल्य बढ्यो,घट्यो ग्यासको मूल्य

काठमाडौँ।नेपाल आयल निगमले पेट्रोल डिजेल को मुल्य बढाएको छ भने ग्यासको मूल्य घटाएको छ। निगमले एक सूचना जारी गर्दै मूल्यवृद्धि भएको जानकारी दिएको छ।निगमका अनुसार पेट्रोलमा ९ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ७ रुपैयाँका दरले