सल्यानमा भएको गाडी दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन

सल्यान । रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबहाक फोर्स गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु र थुप्रै घाइते भएसंगै जिल्ला प्रशासन कार्यालय सल्यानले एक छानबिन समिति गठन गरेको छ। यस घटना लगत्तै जिल्ला प्रशासन कार्यालय

मन्त्री शक्ति बस्नेतको जनसम्पर्क सल्लाहकारमा तिलकराज भण्डारी

सल्यान।उर्जा जलश्रोत तथा सिचाइ मन्त्री शक्ति बहादुर बस्नेतको जनसम्पर्क सल्लाहकारमा सल्यानका तिलकराज भण्डारी नियुक्ति हुनुभएको छ । भण्डारी अखिल (क्रान्तिकारी) का पुर्व उपाध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य समेत हुनुहुन्छ। शक्ति बहादुर बस्नेत

रुकुमबाट नेपालगन्ज जाँदै गरेको फोर्स गाडी सल्यानको कपुरकोटमा दुर्घटना

सल्यान।रुकुमको नुवाकोटबाट नेपालगन्ज जादैँ गरेको फोर्स गाडी सल्यानमा केहिबेर अघि दुर्घटना भएको छ । आइतबार बिहान रुकुमको नुवाकोटबाट छुटेको लु २ ख ५७३१ नम्बरको फोर्स गाडी आज दिउँसो कपुरकोट गाउँपालिका-३, आगरखोेलामा दुर्घटना भएको हो ।

कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार यो वर्ष ५१ प्रतिशत विद्यार्थी सबै विषयमा पास भएका छन् । गएको वैशाख २६ गतेदेखि जेठ ५

वर्ल्डलिंकका ग्राहकलाई राप्ती लाईफ केयर हस्पिटलमा १० प्रतिशत छुट

दाङ ।ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक र राप्ती लाईफ केयर हस्पिटल प्रालि तुलसीपुर दाङ बीच सहुलियत सुविधा सम्बन्धी सम्झौता भएको छ । सम्झौता संगै अव ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकका कर्मचारी एवं ग्राहकले राप्ती लाईफ