Logo
२२ मंसिर २०८२, सोमबार
श्रमिक वर्गको पक्षमा पर्याप्त काम गर्न सकिने आधार तयार भएको छः सञ्चारमन्त्री शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानको पूर्ण कार्यान्वयनबाट श्रमिकको हक स्थापित गर्न सकिनेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले संविधान प्रदत्त मौलिक हकको कार्यान्वयनबाट श्रमिक वर्गको